आगामी सोमबार धरानमा सुरक्षित लगानीका उपाय तथा अन्तरक्रिया कार्यक्रम हुने
काठमाण्डौ।आगामी सोमबार सुनसरी जिल्लाको धरानमा लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।
अनलाइन सेक्युरिटीज प्रालि धरान शाखाको मुख्य आयोजनामा पर्सि चैत २१ गते सोमबार धरानमा लगानीकर्ता शिक्षा कार्यक्रम हुने भएको हो । धरानको होटल गजुर प्यालेसमा मध्यान्ह ४ः३० देखि कार्यक्रम सुरु हुने बताइएको छ ।
अनलाइन सेक्युरिटीज प्रालिको व्यवसायिक सामाजिक उत्तरदायित्व...